निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनेबारे प्रचण्डले के भने ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:३५ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन् । उनले सबै मतदाताले कुनै अवरोधबिना मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलमा बोल्दै प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे विभिन्न गुनासा आउने गरेको