एम्बुलेन्स चालकको ‘टाउको फुटाउने’ गाउँपालिका अध्यक्ष पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:५२ AM
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाकै एम्बुलेन्स चालकमाथि कुटपिट गरेको आरोपमा गाउँपालिका अध्यक्ष शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार सामान्य विषयमा विवाद हुँदा शाहीले चंखेली गाउँपालिका–४ का पृथ्वीबहादुर विष्टमाथि हातपात गरेका थिए । दुई पक्षीय विवाद हुँदा गाउँपालिका अध्यक्ष शाही आफैँ हातपातमा उत्रिएको जिल्ला प्रहरी कार्यालय