निर्वाचन आयोगको प्रस्ताव : ‘स्थानीय तहको चुनाव वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गरौँ’

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:५५ AM
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव अघि सारेको हो । आयोगमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’