काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विभिन्न ४८ वटा हिमाल आरोहणका लागि १८८ टोलीलाई अनुमति दिँदा ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सरकारले हिमाल आरोहणका लागि अनुमति दिएका आरोहीबाट कुल ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ सलामी दस्तुरबापत राजस्व प्राप्त गरेको हो । सबैभन्दा बढी राजस्व मनास्लु हिमाल