आगलागीपछि भाटभटेनी दमक पुनः सञ्चालनमा आउँदै, मंसिर ५ देखि खुल्ने
शुक्रबार ५ मंिर २०८३ ०८:४९ AM
काठमाडौँ / झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर