सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिटमा डा. मनोजकुमार के.सी.को पद उल्लेख गरिएको शब्दावली संशोधन गरेको छ । कार्कीले टाइप गर्दा त्रुटि भएको भन्दै सच्याउन निवेदन दिएपछि अदालतले शुक्रबार संशोधनको आदेश दिएको हो । न्यायाधीश अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले रिटको पहिलो पानाको दोस्रो हरफमा रहेको ‘बढुवा गरिएका