भारतले सार्वजनिक गर्‍यो बालेनको भारत भ्रमणको तालिका, मोदीसँग कहिले हुँदैछ भेट ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:५३ AM
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक तालिका सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणबारे जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतवार भारत भ्रमणमा जाने भएका छन् । गत मार्च २०२६ मा प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनको यो पहिलो भारत