काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै बिक्री सकिएको (सोल्ड आउट) देखिएपछि दर्शकले टिकट बिक्री प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुला गर्ने घोषणा गरिए पनि निर्धारित समयभन्दा अगाडि नै टिकटिङमा ‘सोल्ड आउट’ देखिएपछि समर्थकहरू आक्रोशित बनेका हुन्। दिउँसो १२ बजेर ५७… Continue reading एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ देखिएपछि इसेवाको व्यवस्थापनमाथि प्रश्न