सरकारले चीन र आईएमएफबाट १०९ मिलियन डलर सहायता लिने

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:३९ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा हुने भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। आगामी मङ्सिर ६ र ७ गते हुने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत सरकारले गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गरेको हो। बैठकले भ्रमणको तयारीसँगै वैदेशिक सहायता स्वीकार, सरकारी तथा… Continue reading सरकारले चीन र आईएमएफबाट १०९ मिलियन डलर सहायता लिने