दुई वर्षभित्र व्यतित बीमालेख ब्युँताउँदा सन नेपाल लाइफले ७५ प्रतिशत छुट दिने

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:५९ AM
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित अवस्थामा रहेका बीमालेख पुनः सक्रिय गराउन बीमितलाई प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना ल्याएको छ। कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस योजनाअन्तर्गत निर्धारित अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गराउने बीमितले विलम्ब शुल्क (ब्याज) मा विशेष छुट पाउनेछन्। योजनाअनुसार, बीमालेख व्यतित भएको… Continue reading दुई वर्षभित्र व्यतित बीमालेख ब्युँताउँदा सन नेपाल लाइफले ७५ प्रतिशत छुट दिने