प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ जना सहभागी हुने, खर्च आफ्नै

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:४० AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली सहभागी हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिज, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, होटेलContinue reading "प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ जना सहभागी हुने, खर्च आफ्नै"