निजी क्षेत्रमा ६० खर्ब ४१ अर्ब कर्जा प्रवाह, घरजग्गा धितोको हिस्सा ६२.७ प्रतिशत

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:४८ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा निजी क्षेत्रमा खर्बौँ रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत (एक खर्ब ८४ अर्ब १९ करोड)ले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको होContinue reading "निजी क्षेत्रमा ६० खर्ब ४१ अर्ब कर्जा प्रवाह, घरजग्गा धितोको हिस्सा ६२.७ प्रतिशत"