काठमाडौं। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका सातवटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनामार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक निर्णयहरूअनुसार आगामी सोमबारदेखि हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत भएको छ। उनको नेतृत्वमा मङ्सिर