काठमाडौं : सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बैठकका सात निर्णय सार्वजनिक गरेका हुन्।मन्त्रिपरिषद् बैठकले मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।त्यस्तै,चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्काल उद्धार र राहतका लागि प्राप्त हुने २० लाख अम