सुर्खेत कारागारमा मृत भेटिइन् १९ वर्षीया बन्दी महिला

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:०० PM
वीरेन्द्रनगर :  सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन् । दैलेखको गुराँस गाउँपालिका–४ घर भएकी शाही कारागारको ५ नम्बर कोठामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी बिहीबार राति कारागारभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराले शाहीको मृत्यु भएको पुष्टि गरेका छन् ।उनका अनुसार शाहीको मृत्यु झुन्डिएर भएको प