काठमाण्डु – सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्दैछन्। उनी आइतबार दिउँसो १ : ४५ बजे नेपाल वायुसेवा