भोटेकोशी बाढी : चीनले नेपाललाई दियो २ मिलियन अमेरिकी डलर अनुदान सहायता

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:२१ AM
काठमाडौं । चीनले नेपाललाई भोटेकोशी बाढी प्रभावित नागरिकहरुको राहत र उद्धारका लागि २ मिलियन अमेरिकी डलर अनुदान दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने उक्त अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चीनले भदौ १० मा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको जीवन रक्षाका