रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:३४ AM
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्ने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक पूजा सामग्री समावेश गरिएको ‘शिलान्यास बक्स’ प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार नेपाली परम्परा,