काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज (मंसिर ४ गते) निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकले निक्षेप संकलनका लागि ब्याजदरमा बोलकबोल आह्वान गरेको छ । यस प्रक्रियामा राष्ट्र बैंकबाट