जीडब्लुएमका दुई मोडलले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:४५ AM
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई सवारीसाधन ओरा ५ र हाभल एच ७ ले सन् २०२६ को युरो एनक्याप सुरक्षा परीक्षणमा पाँचतारे रेटिङ प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको सवारीसाधन सुरक्षा परीक्षण गर्ने संस्था युरो एनक्यापले दुवै मोडललाई उच्चतम पाँचतारे रेटिङ दिएको हो । यस उपलब्धिले जीडब्लुएमको सुरक्षा प्रविधि र