नुवाकोट । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढी प्रभावित परिवारलाई २ हजार थान स्टिल दराज वितरण गरेका छन् । हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामान गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दराज वितरण गरिएको हो। ‘एक टाटा नेपाल विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत यी दराज वितरण गरिएको हो । राष्ट्रिय