काठमाडौं । इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । युद्ध र शान्तिबीचको अनिश्चित अवस्था लामो समयसम्म स्वीकार नगर्ने स्पष्ट पार्दै इरानले आफूविरुद्ध कुनै पनि नयाँ आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै