भारत भ्रमणमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:१८ AM
काठमाडौँ / पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा केनेक्टिभिटीलगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । उनीहरूले नेपालभारतबीच