प्रधानमन्त्री बालेन आइतवार दुई दिने भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:१७ AM
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री साह मंसिर ६ गते आइतवार मध्याह्न १