प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आइतबार हुने प्रधानमन्त्री साहको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जानकारी दिए । उनका अनुसार बैठकले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री शाह मंसिर ६ र