भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि चीनको २० लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:५३ AM
सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका हनु् । उनका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ¥यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबरको निब्र्याजी सहुलियतपूर्ण