५० प्रकारका मःमः र २० स्वादका अचारसहित फर्कियो बोता मःमः

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:२४ AM
काठमाडौं । कोरोना महामारीपछि केही समय बन्द रहेको बोता मःमः बुढानीलकण्ठबाट पुनः सञ्चालनमा आउने भएको छ। उद्घाटनका अवसरमा एक हजार प्लेट मःमः निःशुल्क वितरण गर्नुका साथै ‘१ मा १ निःशुल्क’ अफर ल्याएको छ। यस्तै, कम्पनीले चितवन र बुटवलमा समेत सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ।नेपाली स्वाद र मौलिक पहिचानलाई आधुनिक खानपान संस्कृतिसँग जोड्दै एक… Continue reading ५० प्रकारका मःमः र २० स्वादका अचारसहित फर्कियो बोता मःमः