काठमाडौं। पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘कनेक्टिभिटी’ लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। उनीहरूले नेपाल-भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको