एमाले अध्यक्ष ओली, प्रचण्ड र गगन निर्वाचन आयोगमा

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:३७ AM
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति गगन थापा निर्वाचन आयोगमा पुगेका छन् । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न तीन शीर्ष नेता आयोगमा पुगेका हुन् ।