प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको हो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह  मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्दैछन्। उनी आइतबार दिउँसो १: ४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ।भ्रमणमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका मुख्य सल्लाहकार