सरकारले गर्‍यो प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:१६ AM
काठमाण्डु – सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको कार्यक्रम औपचारिक रूपमा घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरि प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो । मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबारदेखि मंसिर ७ गते सोमबारसम्म भारतको राजकीय भ्रमणमा जानेछन् । प्रधानमन्त्री शाह आइतबार