काठमाण्डु- सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको भावी नेतृत्वसँग जोडिएको बढुवा निर्णय गरेको हो। यो निर्णयसँगै थापाका लागि भावी प्रधानसेनापति बन्ने बाटो खुलेको छ। हालका