स्थानीय चुनावबारे शीर्ष नेतासहित निर्वाचन आयोगमा बैठक

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:१४ AM
काठमाण्डु- निर्वाचन लक्षित गतिविधिबारे छलफल गर्न निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसहितको बैठक सुरू भएको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। बैठकमा निर्वाचनको मिति, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापनलगायतका विषयमा छलफल