प्रधानमन्त्रीको भारत भ्रमण : मोदी–मुर्मसहित उच्च पदस्थ भेटदेखि व्यवसायीक छलफलसम्म

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:२४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मंसिर ६ गतेबाट औपचारिक रुपमा भारतको भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज परराष्ट्रमन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी त्यस विषयमा जानकारी दिएको हो । आइतबार दिउँसो नेपाल वायुसेवा निगमको