काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले आगामी महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज आफ्ना एजेण्डा प्रस्तुत गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले सबैलाई समेट्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशनमा