प्रधानमन्त्री शाह भारतको राजकीय  भ्रमणमा आइतबार नयाँदिल्ली जाँदै

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:५९ AM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह आगामी आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न