प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:२८ AM
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना उद्योगी व्यवसायी पनि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका उद्योगी व्यवसायीहरु आफ्नै खर्चमा भारत जान लागेका हुन् । प्रधानमन्त्रीसँग सबैभन्दा धेरै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु भारत जाँदैछन् । महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारी, The post प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित) appeared first on Businesspana.