सुनको मूल्य आज तोलाको १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीको कति ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:१६ AM
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १२ हजार दुई सय रुपैयाँले घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।