काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार दिउँसो पौने दुई बजे ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रबाट पनि ५२ सदस्यीय टोली सहभागी हुने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै मंसिर ६ गते नेपाल वायुसेवा… Continue reading ३४ सदस्यीय सरकारी टोली र उद्योगी- व्यवसायीसहित निजी क्षेत्रका ५२ प्रतिनिधि लिएर भारत जाँदै प्रधानमन्त्री बालेन