काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यसहित आयोगले आज आयोजना गरेको छलफलमा सत्तारूढदेखि प्रमुख प्रतिपक्षी दलका नेताहरूसमेत सहभागी भएका हुन्।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका… Continue reading स्थानीय तह निर्वाचनबारे छलफल गर्न आयोग पुगे शीर्ष नेताहरू, रवि–गगनदेखि ओली–प्रचण्डसम्म सहभागी