जीडब्लुएमका ओरा ५ र हाभल एच७ ले पाए युरो एनक्यापको ‘फाइभ स्टार’ सुरक्षा रेटिङ

  • शुक्रबार​ ५ मंिर २०८३ ०७:१४ AM
काठमाडौं। चिनियाँ सवारीसाधन निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई लोकप्रिय मोडल ओरा ५ र हाभल एच७ ले सन् २०२६ मा युरो एनक्यापको उच्चतम पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित सवारीसाधन सुरक्षा परीक्षण संस्थाबाट दुवै मोडलले उत्कृष्ट मूल्यांकन पाएसँगै जीडब्लुएमको सुरक्षा प्रविधि, इन्जिनियरिङ क्षमता र गुणस्तरप्रतिको प्रतिबद्धताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरो… Continue reading जीडब्लुएमका ओरा ५ र हाभल एच७ ले पाए युरो एनक्यापको ‘फाइभ स्टार’ सुरक्षा रेटिङ