बेलबारीमा बरण्डाबाट आँगनमा खसेर ९६ वर्षीय वृद्धको मृत्यु

  • शुक्रबार​ ५ मंिर २०८३ ०५:५५ AM
इटहरी । मोरङको बेलबारीमा घरको दोस्रो तलाको बरण्डाबाट खसेर एक वृद्धको मृत्यु भएको छ। बेलबारी नगरपालिका–२, लालभित्तिका ९६ वर्षीय रत्नप्रसाद लिम्बु बिहीबार बिहान करिब ५ः३० बजे आफ्नै घरको बरण्डाबाट आँगनमा खसेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल