कपिलवस्तुमा अवैध कुखुरा र मोटरसाइकलसहित चार जना पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ १२:०० PM
कपिलवस्तु : कपिलवस्तुमा अवैध रूपमा ओसारपसार गरिएका १०४ वटा जिउँदा ब्रोइलर कुखुरासहित चारवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–६, लक्ष्मणघाटस्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको मोबाइल गस्ती टोलीले चेकजाँचका क्रममा उक्त कुखुरा बरामद गरेको हो ।बनकसियाबाट जितपुरतर्फ चारवटा मोटरसाइकलमा बिलबिजकबिना ल्याउँदै गरेको अवस्थामा ३९२ किलोग्राम बराबरका १०४ वटा