काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह ३४ सदस्यीय टोलीसहित दुई दिने भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः३० बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ। प्रम शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने कार्यक्रम तय भएको छ । यसअघि चारजना मन्त्री लाने बताइएको थियो । तर समग्र टोलीको संख्या