प्रधानमन्त्रीसँग परराष्ट्र र अर्थमन्त्री मात्रै भारत जाँदै

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:१० AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुईजना मन्त्री मात्रै सहभागी हुने भएका छन्। यसअघि चारजना मन्त्री भारत जाने भनिए पनि प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै जाने भएका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले शुक्रबार यसको जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहसँगै मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र अन्य वरिष्ठ सरकारी