आज हरिबाेधिनी एकादशीकाे दिन काठमाडाैँमा तरकारी, फलफूल र तरुलकाे मूल्य प्रतिकेजी कति हाेला ?
शुक्रबार ५ मंिर २०८३ ०५:३१ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार ठूलो नेपाली गोलभेडा