पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा प्रस्ताव गरेको छुट्टै कार्ययोजना के हो ?
शुक्रबार ५ मंिर २०८३ ०५:४४ AM
काठमाडौँ / जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका समस्या सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी)अन्तर्गत छुट्टै कार्ययोजना स्थापना