IT Audit ले देखायो ब्रोकरको गम्भीर सुरक्षा कमजोरी, सेबोनले लग्यो सबै रिपोर्ट

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:०४ AM
संचालनमा रहेका ९० वटै स्टक ब्रोकरले  आइटी अडिट सम्पन्न गरेर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रतिवेदन पेश गरेका छन्।  धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ (चौथो संशोधन, २०८१)  मा “कारोबार सदस्यले आफुले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी प्रणाली नेप्सेले निर्धारण गरेको मापदण्ड बमोजिम भए वा नभएको सम्बन्धमा कम्तीमा दुई वर्षमा सम्परीक्षण गराई सोको प्रतिवेदन नेप्से तथा बोर्डमा The post IT Audit ले देखायो ब्रोकरको गम्भीर सुरक्षा कमजोरी, सेबोनले लग्यो सबै रिपोर्ट appeared first on Businesspana.