मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका बेला बेस्टिनेट कम्पनीलाई रकम विदेश पठाउन अनुमति दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनी अनुसन्धानमा तानिएका हुन्। उनको पक्राउ पुर्जी हिजो जारी भएको थियो । यद्यपि, उनको पक्राउबारे