काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ खर्ब रुपैयाँ बराबरको तरलता व्यवस्थापन गर्न लागेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी २८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज सूचना निकाल्दै बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालाई अपराह्न २ः०० बजेसम्मको समय दिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले… Continue reading बजारमा पैसा पठाएर फेरि बैंकबाटै सोस्दै राष्ट्र बैंक, आज दुई खर्ब तरलता झिक्दै